THE POWER OF INFORMATION

उपत्यका भित्र जोरबिजोर हटाउन सिफारिश

काठमाडौं । काठमाडौं उपत्यका लागू भएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएक छ । उपत्यकाभित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आज…
Home page Banner 1 Under Menu

समाचार

Home page sidebar 1
Home page sider Bar 2
Home page sidebar 3

देश

सरकारसँग कोरोनाविरुद्धको खोप एक करोड १४ लाख ४५ हजार ४८८ मात्रा स्टक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारसँग कोरोनाविरुद्धको खोप एक करोड १४ लाख ४५ हजार ४८८ मात्रा स्टक रहेको जनाएका छन् । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा उनले एक सन्देश जारी गर्दै यो तथ्यांक सार्वजनिक गरेका हुन् । हालसम्म नेपालमा…

६ हजार ८२७ जनामा कोरोना पुष्टि , १० जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाईरसको दिनहु बढी रहेको छ । हालै पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८…

मकवानपुरमा आज थप ८१ जनामा संक्रमण पुष्टि , २ सय ४६ जना संक्रमितले जिते कोरोना

हेटौंडा । मकवानपुरमा आज थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १ जनामा पिसिआर र १ सय ६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४१ जना र ४० जना गरि थप ८१ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि भएकाहरुमा ५९ जना हेटौंडा…

पेट्रोलियम पदार्थको मुल्यबृद्धीमा विद्यार्थीद्धारा बिरोध प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिकोमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थीले बिहीबार काठमाडौंमा राँके जुलुस निकालेका छन् । नेकपा निकट अखिल क्रान्तिकारीले बिहीबार बागबजारमा राके जुलुस निकालेको हो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । मा पेट्रोलियम…

मेरो पहिलो

एन. आर. एन. समाचार

ट्रेन्डिङ

Home page Banner 1 Under Menu

फिचर

बिश्व

टेक्सासमा झडप हुदाँ प्रहरीमाथि गोली प्रहार

काठमाडौं । टेक्सासको डाउन टाउन ह्युस्टन नजिकै झडपमा तीन प्रहरी अधिकारी माथि गोली प्रहार भएको छ। संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा भागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, तीन अफिसरहरू माथि म्याकगोवेन सेन्टको २१००…

मनोरञ्जन