THE POWER OF INFORMATION

ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको अष्ट्रेलियन एडिमेसन डे सम्पन्न

लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्दता जनाउंदै आएको ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले काठमाण्डौको नयां बानेश्वरमा रहेको आफ्नो शाखामा मंगलबार अष्ट्रेलियन एडिमेसन डे कार्यक्रमको आयोजना गर्यो ।

अष्ट्रेलियन एडिमिसन डे नाम दिइएको यो कार्यक्रममा उच्चशिक्षा हांसिल गर्न अष्ट्रेलिया लगायत अन्य मूलुकहरूमा जान चाहने नेपाली बिध्यार्थीहरूलाई कर्नरले बिभिन्न सर- सल्लाह र सुझाब दिएको थियो । पछील्लो समय नेपाली बिध्यार्थीहरूको बिस्वास जित्दै आएको ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको यो कार्यक्रमबाट आफूहरूले धेरै कुराको ज्ञान पाएको कुरा कार्यक्रममा उपस्थित बिध्यार्थीहरूले बताएका थिए ।

ऐजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड ऐम्बेष्डर अभिनेत्री उपासना सिंह ठकुरीले उपस्थित बिध्यार्थीहरूसंग छलफल गर्दै ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको बारेमा जानकारी दिएकी थिइन् ,‘ बिध्यार्थीहरूको उल्लेख्य सहभागिताले सांच्चै हामी हौसीएका छौ । उहाहरूले यो कार्यक्रमको आयोजनाबाट भरपूर जानकारी पाउंनु भएको बिस्वास हामीमा पलाएको छ ,‘ ऐजुकेसन एण्ड माइग्रेसन कर्नर नयां बानेश्वर शाखाका प्रबन्धक नितेश उप्रेतीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1