THE POWER OF INFORMATION

ओली दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण भएको छ ।

सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिलाई पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ देखिएको हो ।

हाल ओली दम्पत्ति आफ्नो भक्तपुरस्थित बालकोट निवासमा आइसोलेसनमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0