काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्नु भएको छ । संसदीय सुनुवाइ प्रक्रिया पुरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हेर्नुहोस विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
2
+1
Comments are closed.