अम्बिका बस्नेत / काठमाडौं । नेवारी जातीमा बढि प्रचलीत क्रान्त्रि भैरव जात्रा हिजो सम्पन्न भएको छ । वैशाख १७ गते माता तिर्थ औशीको दिनबाट यो जात्रा सुरु गरीएको हो ।
जात्रा ५ दिनसम्म निरन्त्रर हुने गरेको छ । यस कान्त्रि भैरव जात्रालाई रथ यात्रा गदैं बाटो बाटोमा रथलाई नचाउदैं भैरव मन्दिर सम्म लैजाने प्रचलन रहेको छ ।
नेवारी जातीले जात्रामा प्रसादको रुपमा चामलबाट उत्पादन गरीएको जाडलाई पीउने गर्दछन् । अहिले यो जात्रा नेवारी जातीले मात्र नभई क्षेत्री बाहुन लगाएत अन्य जाती पनि सहभागी भै जात्रा रमाउने गरीन्छ । यो जात्रा परापुर्वक काल देखि नेवारी समुदायमा प्रचलनमा आएकोृ जात्रा क्रान्त्रि भैरव जात्रा हो ।
हेर्नुहोस तस्विरहरु
Comments are closed.