THE POWER OF INFORMATION

पेट्रोलियम पदार्थको मुल्यबृद्धीमा विद्यार्थीद्धारा बिरोध प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिकोमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थीले बिहीबार काठमाडौंमा राँके जुलुस निकालेका छन् ।

नेकपा निकट अखिल क्रान्तिकारीले बिहीबार बागबजारमा राके जुलुस निकालेको हो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

मा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर, मूल्यबृद्धि नियन्त्रण गर जस्ता नारा सहित जुलुस निकालेको थियो । उनीहरुले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल आयल निगमले गत बुधबार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बृद्धि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0