THE POWER OF INFORMATION

तासमनियाको लन्चेस्टन तताउने भए नबिन र सुगमले

  • राजन घिमिरे

नेपाली गीत- संगीतका दुई हस्ती नबिन के भट्टराई र सुगम पोखरेल अष्ट्रेलियाको तासमनिया लन्चेस्टन आउने भएका छन । साथमा यूबा पुस्ताका चर्चित सर्जक आदेश पौडेललाई पनि भेट्न पाईने भएको छ ।

यी तिन सर्जकले अक्टोबर ७ तारेखको दिन तासमनियाको लन्चेस्टन भन्ने स्थानमा रहेको लोनीज नाइट क्ल्बमा आफ्ना उत्कृष्ट गीत संगीतहरू प्रस्तुत गर्ने भएका छन । यो सांगितिक माहौल तताउंने कार्यक्रमको आयोजना भने भने ताली इभेन्टले गरेको हो ।

नेपाली सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेर प्रबासमा नेपाली कला र सस्कृतिलाई चिनाउंन आयोजक सुजन थापा लामो समयदेखी लागि पर्दै आइरहेका छन । दशै नाइट नाम दिइएको यो कार्यक्रममा सहभागि हुन यतिबेला नेपालीहरू आतुर देखिनु हुन्छ ।टिकटहरु बिक्री हुने क्रम बढेको र अब धेरै टिकट बाँकी नरहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0