THE POWER OF INFORMATION

भेट्ने होइन त ? उपासनालाई

काठमाडौँ । यतिबेला यूबा पुस्तामाॉझ निकै लोकप्रिय छिन अभिनेत्री उपासनासिंह ठकुरी । चलचित्र अभिनयसंगै बिभिन्न क्षेत्र र बिधाहरूमा भब्य उपस्थिति जनाउंन सफल उपासनालाई पुन: ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले थप एक बर्षका लागि ब्राण्ड एम्बेसडर रूपमा नियुक्त गरेपछी उपासनाको उचाई चुलिएको छ । चलचित्र बृत्तमा शालिन। सभ्य र मिजासिली अभिनेत्रीको रूपमा चिनिएकी उपासनालाई अब केही हप्ता उनका फ्यानहरूले बिभिन्न शहरहरूमा भेट्ने पाउंने भएका छन । उपासना र उनका प्रशंसकहरूबीचको भेटको चांजो पांजो भने ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले मिलाएको हो ।

आफू ब्राण्ड एम्बेस्डर भएको सस्थाले बिभिन्न शहरहरूमा आयोजना गर्न लागेको ऐजुकेशन फेयर मध्ये केही शहरहरूमा उपासनाले तुरून्तै सहभागिता जनाउंने छिन भने केही शहरहरूमा भने केही समयपछी सहभागिता जनाउंने जानकारी दिइएको छ ।

यसैबीच सस्थाले बिध्यार्थीहरूका लागि शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।जानकारी दिइए अनुसार पौष ७ मा काठमाण्डौ,पौष ९ पोखरा,पौष ११ इटहरी ,पौष १२ दमक,पौष १३ बिर्तामोड,पौष २३ हेटौंडा,पौष २४।चितवन र पौष २५ गते बुटवलमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
1 Comment
  1. Best Dating Site says

    ❤️ Lucy want to meet you! Click Here: http://inx.lv/jUZE?h=64b9a91f0f49209879ac3d0b54d6ac0f- ❤️

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0